काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको १ लाख २५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार भने तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १५ सय रुपैयाँ रहेको चाँदी सोमबार १५१५ रुपैयाँ पुगेको छ ।
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?
तपाईको प्रतिक्रिया