विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
जानकारी केन्द्र
२०८०, चैत्र, १२
काठमाडौं । पुलती बजार नगरपालिका-१३ सातुपसल बस्ने राजेन्द्र प्रसाद तिवारीकी १५ वर्षीया छोरी रिया तिवारी आफ्नै घरको पिँढीमा आइतबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार तेह्रथुम, छथर गाउँपालिका-५ तुरुम्बा गाउँस्थित साथीको घरमा सल्यान छत्रेश्वरी गाउँपालिका-५ लेकपोखरा टोल घर भएका ४५ वर्षीय हिमाल केसी मृत अवस्थामा फेला परेका छन् । चैत ८ गते घुम्न भनी साथीको घर आई बसेका उनी आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका-३ समलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

