Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

आगलागीमा जलेर ८३ वर्षीय खड्क बहादुर श्रेष्ठको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १४
आगलागीमा जलेर ८३ वर्षीय खड्क बहादुर श्रेष्ठको मृत्यु

दोलखा । बिगु गाउँपालिका-८ खोवाचाँगु ठुलोधारास्थित जस्ताको टहरामा सोही ठाउँ बस्ने ८३ वर्षीय खड्क बहादुर श्रेष्ठको किराना पसलमा गएराति आगलागी हुँदा उक्त आगलागीमा जलेर खड्क बहादुरको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार आगलागीबाट पसल पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स