Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

पोखरा लेखनाथमा बस दुर्घटना, चालक घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १७
पोखरा लेखनाथमा बस दुर्घटना, चालक घाइते

काठामाडौं। कास्कीमा बस दुर्घटना हुँदा एकजना घाइते भएका छन्। पोखरा २८ स्थित अर्चलेमा फेल भएर अनियन्त्रित हुँदा बस दुर्घटना भएको बताइएको छ।

लेखनाथ पोखरा रुटमा चल्ने ग १ ख ८६८० नम्बरको उक्त बसमा चालकबाहेक अरु यात्रु भने थिएनन्। दुर्घटनामा घाइते भएका चालकलाई उपचारका लागि अस्पताल लगिएको छ।

 

Top Changing Nepal

युट्युब सट्स