सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी
जानकारी केन्द्र
२०८०, चैत्र, २६
काठमाडौं। सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । आज (सोमबार) काठमाडौंको बलम्बुस्थित सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको हो । आगलागीबाट बन्दोबस्तीका सामानहरु बलेर नष्ट भएको बताइएको छ ।
अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी भएको स्टोरमा लत्ताकपडा र बुट लगायका बन्दोबस्तीका सामान रहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

