Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ४
मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

जनकपुरधाम । मधेशप्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा जनमत पार्टीका सांसदहरुले बैठक अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

जनमत पार्टीले आफ्ना तत्कालिन मन्त्रीमाथि भएको आक्रमणको छानबिन समिति बनाउने सहमति भएपनि अहिलेसम्म नबनाएको भन्दै विरोध शुरु गरेको थियो ।जनमत पार्टीले कार्यव्यवस्था समितिको बैठक नबसी संसद संचालन गरेको भन्दै विरोध गरेका थिए ।

Top Changing Nepal

युट्युब सट्स