Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

डडेल्धुराको आगलागीमा परेर एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १६

काठमाडौं । डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

खरबारीमा लगाएको आगोमा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा उनी शुक्रबार खरबारीको आगोमा परेका थिए।

Top Changing Nepal

युट्युब सट्स