रातु नदी उत्त्खननविरुद्ध सर्वोच्चको अन्तरिम आदेश बदर माग गर्दै बर्दिवास नगरको सर्वोच्चमा रिट
महोत्तरी । रातु नदी उत्त्खनन विरुद्ध सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशलाई बर्दिवास नगरपालिकाले बदरको माग गरेको छ । जेठ मसान्तसम्म समयावधि भएको हुनाले रोकिएको उत्त्खनन तत्काल सुचारु गर्नुपर्ने मागसहित नगरपालिकाले शुक्रबार रिट दर्ता गरेको हो ।
नगरपालिकाका कर्मचारी दिपक पौडेलसहितले अख्तियारी प्राप्त गरी दायर गरेको निवेदनमा शंकर महतोसहित निवेदकहरुलाई विपक्षी वनाईएको छ । यसअघि मापदण्डको अनुसरण नगरी उत्त्खनन गरिएको र जनताको तटबन्धनलाई समेत असर पुग्ने अवस्था देखिएको हुनाले अन्तरिम आदेश जारी गर्नुपरेको पारम्भिक सुनुवाई भएको थियो ।
सर्वोच्च अदालतले पटकपटक पुर्ण सुनुवाईको मिति निर्धारण गरेतापनी वहस नभएको र एकतर्फी निवेदकहरुको आधारमा असोज-६ गते अर्को पेशी तोकिएकोप्रती असन्तुष्टि जनाउदै विभिन्न आधारहरु उल्लेख गर्दै अन्तरिम आदेश खारेजीको भागीदार भएको रिटमा दावी गरिएको छ । रिटको पेशी भने आईतवारलाई नै तोकिएको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

