Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, ७
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक अहिले विहान १० बजे संसद भवन बानेश्वसरमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ । सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । सत्ता घटक जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संबैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनुपरेको हो ।

Top Changing Nepal

युट्युब सट्स