२०७६ असोज १, बुधवार मा प्रकाशित सावधान : यी ३८२ म्यानपावरबाट कुनैपनि कारोबार नगर्नुहोला (म्यानपावर लिष्ट सहित ) बिलय भएका संस्थाहरु: शीर्षकमा ग्लोबल राइजिङ्ग पेल्समेन्ट प्रा.ली. पर्न गएकोमा बैदेशिक रोजगार बिभागको इजाजत नंं.१६१६/२०८९/८० संग मेल खान गएको र उक्त इजाजत नंं.१६१६/२०८९/८० ग्लोबल राइजिङ्ग पेल्समेन्ट प्रा.ली.मा बैदेशिक रोजगार संबन्धि कुनै समस्या नरहेको तथा भुलबस नाम मिल्न गएको र प्रबिधिक कारणले सर्च इन्जिनमा उक्त मेनपावरको नाम देखिन गएकोमा हामी क्षमाप्रार्थी छौं ।