बझाङमा दुई पटक भूकम्पको धक्का महसुस
जानकारी केन्द्र
२०८१, असार, २
काठमाडौं । बझाङमा पाँच मिनेटको फरकमा दुई पटक भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार राती ११ बजेर २५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रबिन्दु भई ३ दशमलव ७ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो।
त्यसको पाँच मिनेटपछि सोही ठाउँ केन्द्रबिन्दु बनाई ११ बजेर ३० मिनेटको समयमा ३ दशमलव ६ रेक्टर स्केलको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम बढी रहेको छ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

