बारामा क्याम्पस प्रमुखको हत्या, दुई जना पक्राउ
जानकारी केन्द्र
२०८१, असार, २
बारा । बाराको कलैयास्थित राजाराम क्याम्पसका प्रमुख हरी भूषण कुशवाहाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय अहिले बारा प्रहरीले खुलाएको छैन । उनीहरुलाई अनुसन्धानका लागि घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएको बताइएको छ ।
आदर्श कोतावाल निवासी क्याम्पस प्रमुख कुशवाहा माथि शुक्रबार साढे ५ बजे आदर्शकोतवाल गाउँपालिका ३ बतरामा अज्ञात समूहद्वारा गोलि प्रहार भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
