धनुषामा काठसहित ट्याक्टर नियन्त्रण
जानकारी केन्द्र
२०८१, असार, ६
काठमाडौँ । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१४ स्थित मुजेलियाबाट असार ५ गते करीव २ लाख ९५ हजार रुपैयाँ बराबरको काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिईएको छ ।
ज १ त ८१५७ नम्बरको ट्याक्टरमा लोड गरी धनुषाको ढल्केवरबाट जनकपुरतर्फ लैजाँदै गरेको करीब २ सय ८१ क्यूफिट काठ नं. ८ गण धनुषाले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको काठ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय जनकपुर धनुषामा बुझाईएको छ । ट्याक्टरको भन्सार दाखिला मुल्य ९ लाख रुपैयाँ कायम भएको छ ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
