Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

सप्तरीमा नदीको बाढी गाउँ पस्दा ३० घर डुबानमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १३
सप्तरीमा नदीको बाढी गाउँ पस्दा ३० घर डुबानमा

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा खाँडो नदीको बाढी पसेको छ । नदीमा बाढी आउँदा होचो तटबन्ध पार गरेर बाढी बस्तीमा पसेको हो।

बाढीले रुपनी १ का ३० घर डुबानमा परेको जानकारी प्रहरीले गराएको छ । सप्तरी जिल्लाको खाँडो नदीको रुपनी गापास्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह बिहान ५:१८ देखि पार गरिरहेको छ । मुसलधार वर्षाले सदरमुकाम राजविराजका चार दर्जन बढी घर डुबान भएको स्थानीयले जानकारी दिएका छन् ।

Top Changing Nepal

युट्युब सट्स