बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक
जानकारी केन्द्र
२०८१, असार, २१
काठमाडौँ । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ उठाउन लागेको छ । राष्ट्र बैंकले २१ दिनका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउन लागेको हो ।
बैंकहरुले न्युनतम १० करोड रुपैयाँ देखि बढी रकम राष्ट्र बैंकलाई दिन सक्नेछन् । ब्याजदर भने बोलकबोलको माध्यमबाट तय गरिनेछ । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले बोल कबोल मार्फत आफुसँग रहेको निक्षेप राष्ट्र बैंकलाई दिन सक्नेछन् । २१ दिनपछि अर्थात साउन ९ गते राष्ट्र बैंकले साँवा तथा ब्याज भुक्तानी गर्नेछ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


