Jankari Kendra
१० श्रावण २०८३, आईतवार

५९ यात्रु सवार बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा, यात्रुहरू सकुशल

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, असार, २९

काठमाडौं । रुपन्देहीको गौतमबुद्ध विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ।काठमाडौंबाट भैरहवा गएको नाइन एन–एओसी जहाज गएराति राति ९ बजेतिर रनवेमा चप्लिएको हो।

चिप्लिएर जहाजको केही भाग घाँसे मैदानमा पुगेको थियो। बुद्ध एयरका अनुसार जहाजमा ५९ यात्रु सवार थिए । सम्पूर्ण यात्रु र चालक दलका सदस्य सुरक्षित छन्। घाँसे मैदानमा पुगेको जहाज तान्न अहिले काठमाडौंबाट प्राविधिक टोली भैरहवा पुगेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

युट्युब सट्स