सेग्वे डार्ट ईबाइक एक्स् टु ६० को यस्तो छ फिचर
काठमाडौँ । नेपालि बजारमा बजारमा उपलब्ध इलेक्ट्रिक दुइ पाँग्रे सवारी सेग्वे इलेक्ट्रिक डार्ट ई बाइक पनि एक हो । यो बाइकको लुक्स अन्य बाइकको तुलनामा अलि फरक पाउन सकिन्छ । सेग्वे डार्ट बाईकको एक्स टु ६० भेरियन्टका विभिन्न विशेषता रहेका छन्।
सेग्वे इलेक्ट्रिक डार्ट ई बाइकमा ३००० वाट मोटर्स पाउन सकिन्छ भने ६० भोल्ट ब्याट्रि र ३२ एम्पाएर आवर पाउन सकिन्छ । ५००० वाट पिक पावर र २५० एन.एम पिक टर्क रहेकोे यस बाइकमा लिथियम टाइपको ब्याट्रि पाउन सकिन्छ । सेग्वे इलेक्ट्रिक डार्ट ई बाइकमा रेन्ज १२० किलोमिटर र टप स्पिड ७५ कि.मि पाउन सकिने छ । यो इलेक्ट्रिक बाइक फुल चार्ज हुन कम्तिमा ३ घण्टा र बढिमा ४ घण्टा लाग्न बताइएको छ ।
सेग्वेको एक्स् टु ६० इलेक्ट्रिक बाइककोे अगाडि र पछाडिको टायर डुयल डिस्कमा ७०/१००–१९ रहेको ट्युलेस टायर उपलब्ध रहेको छ । यसमा सिट हाइट ८१० एम.एम र ग्राउन्ड क्लियरेन्स २७० एम.एम पाउन सकिने छ ।
यस बाइकको तौल ४४ केजि देखि ५५ केजि सम्म हुन्छ र बाईकको कलर कालो, सेतो, रातो र निलो रहेका छन् । कम्पनिका अनुसार यस सेग्वेको एक्स् टु ६० इलेक्ट्रिक बाइकको मुल्य ४,८०,००० रहेको छ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
