प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
मन्त्रीहरुको सूची:
१- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२- विष्णु पौडेल – उपप्रधान तथा अर्थ
३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४- रमेश लेखक – गृह
५- प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
६- आरजु राणा – परराष्ट्र
७- बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८- बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९- दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०- नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११- देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२- विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१३- अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४- तेजुलाल चौधरी – युवा तथा खेलकुद
१५- मानवीर राई – रक्षा
१६- दीपक खड्का – ऊर्जा
१७- राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८- ऐनबहादुर शाही – वन तथा वातावरण
१९- शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०- प्रदीप यादव – खानेपानी
२१- रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
