सानिमा बैंकले कमायो २ अर्ब ३८ करोड रुपैयाँ नाफा, यस्ता छन् अन्य सूचक
जानकारी केन्द्र
२०८१, श्रावण, २१
काठमाडौँ । सानिमा बैंकले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा असारसम्म बैंकको नाफामा ८.७३ प्रतिशतले कमी आएको छ ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३५७ प्रतिशतले बढेर ७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ६५ करोड रुपैयाँ मात्रै थियो ।
त्यस्तै, यस वर्ष बैंकको सञ्चालन नाफा भने घटेको छ । अघिल्लो आवमा ३ अर्ब ७७ करोड रुपैयाँ रहेकोमा यस गत वर्ष यस्तो आम्दानी ३ अर्ब ४४ करोड रुपैयाँ गरेको छ । यो अघिल्लो आवको तुलनामा ८.७३ प्रतिशतले कम हो ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


