भौतिक पूर्वाधार तथा यातायातमन्त्री र नेपाल अटोमोटीभ ब्यवसायी एसोसिएसन बिच भेटघाट
जानकारी केन्द्र
२०८१, भाद्र, ३
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपाल अटोमोटीभ ब्यवसायी एसोसिएसन बिच भेटघाट गरि शुभकामना सहित यस व्यवसायको क्षेत्रमा देखिएका सम्पुर्ण समस्यालाई जानकारी गराउनुका साथै समाधानका उपाय बारेमा थप छलफल गरिएको नेपाल अटोमोटिभ व्यवसायि एसोसिएसनले बताएको छ ।
साथै यातायात कार्यलयमा हुने पाार्किङ्ग लगायतका समस्या, १५ वर्ष माथि थप करका विषय, सहजकर्ता उपलब्ध गराउने,आर्थिक कारोबार चेकमा गर्दा जोखिम जस्ता सात बुदे माग सहितका बिषयमा छलफल गरिएको बताइएको छ ।
यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न नेपाल अटोमोटिभ व्यवसायि एसोसिएसनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग कुरा गरेको नेपाल अटोमोटिभ व्यवसायि एसोसिएसनले जनाएको छ ।


सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

