Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, १०
काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या

काठमाडौं । काठमाडौं महानगरपालिका-१०, शंखमुलमा एक पुरुषको हत्या भएको बताइएको छ । आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ ।

बान्तवाको शरीर घाउचोटका निशान रहेको जनाउदै घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स