वैद्य इनर्जिले नेपालमा भित्राउन लाग्यो एथर रिज्टा इलेक्ट्रिक ईस्कुटर,स्कुटर सम्बन्धि सम्पुर्ण जानकारी
काठमाडौँ । एथर स्कुटरको आधिकारिक बितरक वैद्य इनर्जिले नेपालमा एथर रिज्टा स्कुटर भित्राउने योजना बनाएको छ । यस स्कुटरमा विभिन्न टेक्निोलोजिकल फिचर उपलब्ध रहनुका साथै स्कुटरले राम्रो पर्फमेन्स प्रदान गर्ने कम्पनिले जनाएको छ । यस इलेक्ट्रिक स्कुटर रिज्टा एस र रिज्टा जेठ मोडलमा उपलब्ध हुने छ ।
४.३ किलोवाटको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर्स रहेको यस एथर रिज्टा स्कुटर को ग्रााउन्ड क्लियरेन्स भने १६५ एमएम रहनेछ । यस इस्कुटरको ब्याट्रि क्यापासिटि २.९ किलोवाट,२.९ किलोवाट र २.७ किलोवाटको दुई ओटै ब्याट्रिमा आयोन ब्याट्रि पाउन सकिने छ । स्कुटरको पिक पावर र पिक टर्कको कुरा गर्दा पिक पावर ५.८ किलोवाट र पिक टर्क २२ किलोवाट रहने छ । प्रति घण्टा ८० किलोमिटर यस ईलेक्ट्रिक स्कुटरको टप स्पिड रहने कम्पनिको दाबि छ ।
एथर रिज्टा स्कुटरले १२३ कि.मि, १२३ कि.मि र १५९ कि.मि रेन्ज दिने र यो इन्डियन ड्राइभिङ् कन्डिसनमा रहने छ । इलेक्ट्रिक स्कुटर फुल चार्ज हुन रिज्टा एस भेरियन्टमा २.९ किलोवाटको ब्याट्रिमा ८ घण्टमा ३० मिनेट लाग्ने र रिज्टा जेठ भेरियन्टमा २.९ किलोवाटको ब्याट्रिबाट फुल चार्ज गर्न पनि ३० मिनेट नै लाग्ने साथै रिज्टा जेठ भेरियन्टमै ३.७ किलोवाटको ब्याट्रि भएको स्कुटरमा ६ घण्टा १० मिनेट लाग्ने जनाएको छ ।
रिज्टा स्कुटरको टायस साईज ९०/९०–१२ भएको अगाडि डिस्क र पछाडि ड्रम टायर रहने बताएको छ । ३४ लिटरको अन्डरसिट स्टोरेज साथै ७८० एमएमको सिट हाईट रहेको यस इस्कुटरको ब्रेकिङ सिस्टम म्याजिक ट्विस्ट का साथ कम्बाइन्ड बे्रकिङ सिस्टम रहेको छ । टेलिस्कोपिक फोर्क र स्यामेट्रिकल माउन्ट गरिएको प्रोग्रेसिभ मोनोशक कोे सस्पेन्सन यस एथर रिज्टा इलेक्ट्रिक स्कुटरमा जडान गरिएको छ । यो स्कुटर स्पेस ग्रे, स्टिल सेतो, साल्ट हरियो, र कस्मिक कालो कलरमा उपलब्ध रहेको छ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
