Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

नेप्सेमा हरियाली: १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, १७
नेप्सेमा हरियाली: १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से १२७.२५ अङ्कले बढेर २८२३.२५ विन्दुमा पुगेको छ ।

सोमबार ३३५ कम्पनिको कूल ३ करोड १४ लाख ३०    हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२  मा खरिद बिक्री भएका छन् ।त्यस्तै, आज नेशनल हाइड्रोसहित सात कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी उन्नति कोषको शेयर मुल्य सबै भन्दा बढी ४.७१ प्रतिशतले घटेको छ ।

आज गुडविल फाइनान्सको सबै भन्दाबढी ४६ करोड ५२  लाख ५१ हजार ९०० को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज साबि भन्दा बढी अपि पावरको सबैभन्दा बढी १२ लाख २५ हजार ९४९ कित्ता शेयर कारोबार भएको छ ।

Top Changing Nepal

युट्युब सट्स