नोट्टीङघमसँग लिभरपुल स्तब्ध
जानकारी केन्द्र
२०८१, भाद्र, ३०
काठमाडौँ । लिभरपुल इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा नोट्टीङघम फोरेस्टसँग स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा नोट्टीङघमले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
नोट्टीङघमको जितमा खेलको ७२औं मिनेटमा कलुम हडसन ओडोइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । लिभरपुलको घरेलु मैदानमा पछिल्लो ५५ बर्षमा नोट्टीङघमले २५औं खेलमा पहिलो जित हासिल गरेको हो ।
नोट्टीङघमको यस सिजनमा यो दोस्रो जित हो । चार खेलमा २ जित र २ बराबरी खेलेको नोट्टीङघमको ८ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै यस सिजनको चौथो खेलमा पहिलो हार बेहोरेको लिभरपुलको ९ अंक रहेको छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

