एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि
जानकारी केन्द्र
२०८१, आश्विन, १०
काठमाडौँ । एलए एफसीले युएस ओपन कपको उपाधि जितेको छ । विहिबार सम्पन्न फाइनल खेलमा एलए एससीले स्पोर्टिंग केसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै युएस ओपनको उपाधि जितेको हो ।
एलए एफसीका लागि ओलिभर जिराउड ओमार काम्पोस र केई कामराले एक एक गोल गरेका थिए । त्यस्तै स्पोर्टिंग केसीका लागि एक गोल एरिक थोमीले गरेका थिए ।
एलए एफसीले पहिलो पटक युएस ओपन कपको उपाधि जितेको छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

