• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन २३, २०८२
बिहीबार, साउन २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘सायरा’ ले कमायो ५०० करोड बढी, बन्यो ‘लभस्टोरी’मा सबैभन्दा बढी कमाउने फिल्म

नेपाल एसबिआई बैंकद्वारा पुरानो नगद लाभांश लिन बाँकी शेयरधनीलाई सूचना

चिनियाँ बैज्ञानिकको दावी, ‘पृथ्वीको कयौं किलोमिटर मुनी पनि जीवहरू बाँचिरहेका छन्’

कुमारी बैंकको नाफामा उल्लेख्य वृद्धि

उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को भव्य उद्घाटन

१५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा

एन आई सी एशिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट उपलब्ध

अब सबै संघीय अस्पतालमा डिजिटल भुक्तानीको व्यवस्था लागू हुँदै

यस्तो छ आजको मौसम पुर्वानुमान

लोकप्रिय समाचार

  • १. अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ श्रावण २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

  • ५. बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

  • ६. २०८२ साउन २१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

  • ८. नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ

  • ९. पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

  • १०. इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

जीबी राई सञ्चालक नभएको एपिवन टिभीको दाबी

काठमाडौँ । अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले सञ्चालनकाल देखिनै गितेन्द्रबाबु (जीबी) राई नामक व्यक्ति एपीवान टिभीमा सञ्चालक नरहेको दाबी गरेको छ ।

अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालिका लेखा/ व्यापार विभागका प्रमुख केशरी बल्लभ दाहालले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रा लि(एपीवान एचडीटिभी)को सञ्चालनकालदेखि नै जीबी राई नामक व्यक्ति यस टेलिभिजनको सञ्चालक नभएको र निजले कुनै पनि सहकारी मार्फत् यस संस्थामा लगानी गरेको कुरामा कुनै सत्यता नभएको व्यहोरा सबैमा जानकारी गराउदछौं ।  यस टेलिभिजन प्रचलित कानून बमोजिम स्थापित भई राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र मुलुकको बृहतर हित सुशासनको संरक्षण र प्रवर्द्धन गर्न पत्रकारिताको स्थापित मूल्य मान्यता बमोजिम निष्पक्ष, स्वतन्त्र टेलिभिजन मार्फत आम नागरिकलाई सूचना संप्रेषण गरिरहेको कुरा विदितै छ ।’

एपीवान टेलिभिजनले टिभीमा सञ्चालक नरहेको दाबी गरेपनि २०१७ मा कतारमा सम्पन्न नेपाल आइडलको फिनालेमा जीबी राईले एपीवान टेलिभिजनका बोर्ड अफ डिरेक्टरको रुपमा सहभागी भएका थिए । सो भिडियो अहिले पनि युट्युबमा रहेको छ ।

सहकारी बचत अपचलन बारे संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले एपीवान टेलिभिजनमा पनि सहकारीको रकम लगानी भएको उल्लेख गरेको छ । गोर्खा मिडिया खोल्नुअघि गितेन्द्रबाबु (जीबी) राईले एपीवानमा लगानी गरेको र उक्त रकम सहकारीको भएको प्रतिवेदनमा उल्लेख छ । राई सञ्चालक रहेको काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को भव्य उद्घाटन
    १५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा
    अब सबै संघीय अस्पतालमा डिजिटल भुक्तानीको व्यवस्था लागू हुँदै

    लोकप्रिय

    अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

    बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

    ताजा

    ‘सायरा’ ले कमायो ५०० करोड बढी, बन्यो ‘लभस्टोरी’मा सबैभन्दा बढी कमाउने फिल्म

    नेपाल एसबिआई बैंकद्वारा पुरानो नगद लाभांश लिन बाँकी शेयरधनीलाई सूचना

    चिनियाँ बैज्ञानिकको दावी, ‘पृथ्वीको कयौं किलोमिटर मुनी पनि जीवहरू बाँचिरहेका छन्’

    कुमारी बैंकको नाफामा उल्लेख्य वृद्धि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • ‘सायरा’ ले कमायो ५०० करोड बढी, बन्यो ‘लभस्टोरी’मा सबैभन्दा बढी कमाउने फिल्म
    • नेपाल एसबिआई बैंकद्वारा पुरानो नगद लाभांश लिन बाँकी शेयरधनीलाई सूचना
    • चिनियाँ बैज्ञानिकको दावी, ‘पृथ्वीको कयौं किलोमिटर मुनी पनि जीवहरू बाँचिरहेका छन्’
    • कुमारी बैंकको नाफामा उल्लेख्य वृद्धि
    • उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को भव्य उद्घाटन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.