• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्यमा ठूलो गिरावट, कतीमा हूदैछ कारोबार ?
  • ६ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • ९ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • ११ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १२ घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १ दिन 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १ दिन 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १ दिन 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • २. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ३. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • ५. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

  • ६. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ७. अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

  • ८. इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत

  • ९. राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

  • १०. सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

भक्तपुरलाई न्युरोड, ठमेल भन्दा उत्कृष्ट बनाएरै छोड्ने महेश बस्नेतको उद्घोष

जानकारी केन्द्र २०८१, आश्विन, २०

भक्तपुर । नेकपा ९एमाले० को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको विकासको मेरुदण्डको रुपमा रहेको चारवटा ड्रिम प्रोजेक्टहरु सफल बनाएरै छाड्ने उद्घोष गरेका छन् । शनिबार भक्तपुर निर्माण व्यवसायी संघको साधारण सभालाई सम्बोधन गर्दै उनले भक्तपुरमा आगामी निर्वाचन पश्चात पुनः एमालेको नेतृत्व आएसँगै अन्तर्राष्ट्रिय रंगशाला, स्मार्ट सिटी, कर्वोड हल तथा अन्तर्राष्ट्रिय सभागृह बनाएरै छाड्ने प्रतिवद्धता जनाएका हुन्।

आफु निर्वाचित भएको समयमा प्रकृया अगाडी बढाए पनि केही विकास विरोधी तत्वहरुका कारण ति तीन वटा आयोजनाहरु निर्माणको प्रकृयामा ढिलाई भएता पनि आगामी दिनमा एमालेको नेतृत्व आएसँगै पुनः निर्माण प्रकृया अगाडी बढ्ने विश्वास व्यक्त गरे। उक्त प्रोजेक्टहरु निर्माण भएमा भक्तपुरको आर्थिक, सामाजिक, व्यवसायीक तथा रोजगारीको अवसर पर्याप्त मात्रामा हुने उनको भनाई छ ।एमाले भक्तपुर जिल्लाको इन्चार्ज समेत रहेका नेता बस्नेतले विगत १०–१५ वर्ष अघि भक्तपुरको विकासलाई उत्तर कोरियासँग तुलनाहरुलाई अहिले दक्षिण कोरियासँग तुलना गर्ने अवस्था बनाएको दावी गरे । ्

नेता बस्नेतले भक्तपुरमा व्यवस्था परिवर्तनसँगै जनताको अवस्था समेत चमत्कारिक ढंगले परिवर्तन गरेको उल्लेख गरे। एमालेको नेतृत्वमा भक्तपुरको विकासलाई डाटामा देख्न सक्ने गरी तथ्यगत रुपमा प्रमाणीत गरेको स्मरण गर्दै उनले आगामी अन्तर्राष्ट्रिय रंगशाला, स्मार्ट सिटी, कर्वोड हल तथा अन्तर्राष्ट्रिय सभागृह बनाएरै छाड्ने उद्घोष गरे ।

रोजगार, व्यापार व्यवसायको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य रहेको उल्लेख गर्दै काठमाडौँका मान्छेले राधेराधेतिर आएर ब्राण्डेड पसल खुल्न थालेको दाबी गरे। पर्यटकीय क्षेत्रको विकास, घ्याम्पेडाँडा, नगरकोट, दिव्येश्वरी प्लानिङलगायतका भक्तपुर पहिचान बन्न सफल भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा एमालेको नेतृत्व आएसँगै भक्तपुरलाई काठमाडौँकोे न्युरोड, ठमेल, बानेश्वरलगायतका क्षेत्र भन्दा उत्कृष्ट बनाउने योजना प्रस्तुत गरे।

उनले भने, ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएको छैन भन्नेलाई बुझाउन जरुरी छ । अवस्था नाटकीय ढंगले परिवर्तन भएको छ । विगत १५ वर्ष अघि भक्तपुर आउन बाटो र त्यो समयको अवस्था सम्झीयौं भने र अहिलेको सडक तुलना गरे त्यसको प्रष्ट भइहाल्छ । भक्तपुरमा जग्गा किन्नुस् न भन्यो भने त्यो त उत्तर कोरियो हो भन्ने गर्थे । अहिले नेपालकै नमुना बनेको छ । नेपालभरकै सवैभन्दा बढी जनसंख्या वृद्धि भएको जिल्ला बनेको छ । तसर्थः तर्कलाई तथ्यले प्रमाणीत गरिसकेको छ । जनताको अवस्था चमत्कारिक परिवर्तन भएको छ, त्यो हाम्रो नेतृत्वमा भएको हो । सवैको आकर्षणको केन्द्र बनेको छ । पर्यटन, व्यवसायीक, आधुनिक सहर, सडक, ढल, शिक्षा, स्वास्थ्य लगायतका क्षत्रेमा आमुल परिवर्तन गरेका छौं । तसर्थः भक्तपुर उत्तर कोरिया जस्तै हो भन्नेलाई हामीले दक्षिण कोरिया जस्तै बनेको प्रमाणीत गरेर हामीले देखाइदियौं ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनको मूल्यमा ठूलो गिरावट, कतीमा हूदैछ कारोबार ?
रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

ताजा

सुनको मूल्यमा ठूलो गिरावट, कतीमा हूदैछ कारोबार ?

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.