क्षमायाचना गरि माफी मागेपछि ७ दिनमा जेलमुक्त भए सीधाकुराका प्रकाशक र सम्पादक
काठमाडौं । सीधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना रिहा भएका छन् । ७ दिन कारागार बसेपछि उनीहरु आज छुटेका हुन् ।अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका यी दुई केन्द्रीय कारागारमा सजायँ काटेर आज बिहान थुनामुक्त भएका हुन् । ‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारण÷प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरुलाई जेल सजायको फैसला भएको थियो ।
समाचार भनिएको उक्त अडियोको बास्तविकता परीक्षण नगरी न्यायिक प्रक्रियामा अफवाह फैलाउने कार्य गरेको हुनाले कँडेल र ढुंगानालाई जनही तीन महिना कैद सजाय हुने अदालतको ठहर थियो ।
तर, पत्रकारद्वयले क्षमायाचना गरी पुनः त्यस्तो गल्ति नदोहोर्याउने लिखित प्रतिबद्धता गरेमा सात दिनमात्र थुनामा राखी बाँकी कैद मिनाहा गरिदिने अदालतको आदेश बमोजिम उनीहरु माफि मागेर एक हप्तामा छुटेका हुन् ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

