Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

एनपीएल अक्सनस् : १० लाखमा विराटनगर किंग्सले किन्यो प्रतिश जिसीलाई

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, आश्विन, २०
एनपीएल अक्सनस् : १० लाखमा विराटनगर किंग्सले किन्यो प्रतिश जिसीलाई

काठमाडौं । मंसिरमा हुने नेपाल प्रिमियर लिगको लागि खेलाडीको अक्सन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच खेलाडीको बोलकवल सुरु भएको हो ।

एनपीएलको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराण्डर प्रतिश जिसी विराटनगर किंग्समा आवद्ध भएकाछन् । उनी १० लाखमा विराटनगर किंग्समा बिकेका हुन् । उनलाई किन्न ३ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा बिराटनगरले बाजी मारेको हो ।

Top Changing Nepal

युट्युब सट्स