• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ असार २०८३, शुक्रबार
०५ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट
  • १६ घण्टा 

अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै
  • १७ घण्टा 

टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक
  • १७ घण्टा 

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय
  • १८ घण्टा 

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
  • २ दिन 

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
  • २ दिन 

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी
  • २ दिन 

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात
  • २ दिन 

नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ४. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ५. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ६. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ७. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

एनपीएलको अक्सन: यी हुन् सर्वाधिक महँगा १२ खेलाडी, कुन टिमको अवस्था कस्तो ?

जानकारी केन्द्र २०८१, आश्विन, २१

काठमाडौं । अर्को महिना काठमाडौंमा हुने नेपाल प्रिमियर लिगको पहिलो चरणको खेलाडी छनोटको काम सकिएको छ । आइतबार काठमाडौंमा भएको अक्सनमा ८ वटा फ्रेन्चाइज टिमले १० जनाको दरले कूल ८० जना खेलाडी छनोट गरेका छन् ।

बोलकवलमार्फत भएको खेलाडी छनाटेमा प्रत्येक टिमले ए ग्रेडका ३ जना, बी ग्रेडका ४ जना र सी ग्रेडका तीन जना गरि १० जना खेलाडी छनोट गरिएको हो । अक्सनबाट १२ खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छन् । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख तोकिएको थियो । त्यसमा १२ जना खेलाडी अधिकतम मूल्यमा बिक्री भएका हुन् ।

ए क्याटागोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरीलाई २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको थियो। जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई ५ लाख रुपैयासम्म मूल्य तोकिएको थियो।

पहिलो चरणको अक्सन सकिँदा प्रत्येक टिमसँग ११ जना खेलाडी भएका छन् । एक जना यसअघि नै मार्कि खेलाडीको रुपमा प्रत्येक टिमले पाइसकेका छन् । अब सबै टिमले ४(४ जना विदेशी खेलाडी भित्र्याउन पाउनेछन् । जसमा एक जना टेष्ट राष्ट्रको हुनु पर्नेछ भने, अन्य थप एक जना स्थानीय खेलाडी गरेर कूल १६ जनाको टिम बन्नेछ ।

यी हुन् आइतबारको अक्सनमा ८ टिमले भित्र्याएका ८० जना खेलाडी

जनकपुर बोल्ट्स

कर्णाली याक्स

काठमाडौं गोर्खाज

लुम्बिनी लायन्स

विराटनगर किंग्स

चितवन राइनोज

पोखरा एभेन्जर्स

सुदूरपश्चिम रोयल्स

यी १२ जना खेलाडी जो सर्वाधिक महंगोमा बिक्री भए

अनिल कुमार साह-  जनकपुर बोल्ट्स

ललित राजवंशी-  जनकपुर बोल्ट्स

गुलशन कुमार झा-  कर्णाली याक्स

आरिफ शेख-  सुदूरपश्चिम रोयल्स

सूर्य तामाङ-  लुम्बिनी लायन्स

विवेक यादव-  लुम्बिनी लायन्स

सन्दीप जोरा-  लुम्बिनी लायन्स

सागर ढकाल-  पोखरा एभेन्जर्स

प्रतिश जीसी-  विराटनगर किंग्स

लोकेश बम-  विराटनगर किंग्स

शाहब आलम-  काठमाडौं गोर्खाज

भीम शार्की- काठमाडौं गोर्खाज

कुन टिमको अवस्था कस्तो छ ?

आतबार भएको अक्सनमा तीनवटठा टिम सन्तु्लित र अन्यभन्दा केही बलियो देखिएका छन् । ८ टिममध्ये अक्सनमा लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स र कर्णाली याक्सले ए ग्रेडका तीन तीन जना खेलाडीलाई १५ लाख हालेर भित्र्याएको छ । लुम्बिनीले तीव्र गतिका बलर सूर्य तामाङ, विवेक यादव र सन्दीप जोरालाई १५ लाखमा भित्र्याएको हो । उसले बि ग्रेडका आशुतोष घिरैया, तिलक राज भण्डारी र अर्जुन साउदलाई भित्र्याउन सफल भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल मार्की खेलाडी पाएको लुम्बिनी यस प्रतियोगीताको सबैभन्दा बलियोमध्येको एक टिम बनेको छ ।

अक्सनमा सहभागी भएका ८ वटै टिमको रोजाइमा परेका ओपनर ब्याटर अनिल साह अन्तत जनकपुरको पोल्टामा पुगेका छन् । जनकपुरले अनिलसँगै ललितनारायण राजवंशीलाई पनि १५ लाख हालेर भित्र्याउन सफल भएको छ । घरेलु क्रिकेटमा राम्रो पदर्शन गरेका रुपेश सिंह र किशोर महतो पनि जनकपुरको पाल्टामा पुग्दा जनकपुर अर्को सशक्त टिम बनेको छ ।

लुम्बिनी र जनकपुरलाई टक्कर दिने अर्को टिम कर्णाली यक्स हो । ७ टिमको रोजाइमा परेका र अक्सनको सबैभन्दा आर्कषक देखिएका गुल्सन झालाई कर्णालीले पाएको छ । सोमपाल कामी मार्की खेलाडी पाएको कर्णालीले गुल्सनसहित अर्जुन घर्ती र नन्दन यादवलाई टिममा भित्र्याएर अन्य टिमलाई टक्कर दिएको छ । तुलनात्मकरुपमा १२ टिममध्ये चितवन राइनोज कमजोर देखिएको छ । कुशल मल्ललाई मार्की खेलाडी पाएको चितवनले कुनै पनि खेलाडी अधिकतम मूल्यमा किनेको छैन । पहिलो पटकहुन लागेको नेपाल प्रिमियर लिग नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत
हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक
यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

ताजा

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट

अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.