रवि भोपारा चितवनबाट एनपीएल खेल्ने
जानकारी केन्द्र
२०८१, कार्तिक, ३०
काठमाडौँ । इङल्याण्डका पुर्व अलराउण्डर रवि भोपारा चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । चितवन राइनोजले ३९ बर्षिय भोपारालाई भित्र्याएको औपचारिक जानकारी दिएको छ ।
भोपराले २००७ देखि २०१५ सम्म इङल्याण्डका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले भारतको आइपिएलदेखि विश्वका कैयौं टी-२० लिग खेलेका छन् । हालै हङकङमा सम्पन्न हङकङ सिक्सेसमा नेपालले पराजित गरेको इङल्याण्ड टिमका भोपारा कप्तान थिए ।
नेपाली राष्ट्रिय टिमका कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले यसअघि दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज, इङल्याण्डका लुक बेनकेनस्टिन र अफगानिस्तानका हसन एइसाखिललाई भित्र्याएको छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

