Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

पुर्वसभामुख दमननाथ ढुंगानाको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २
पुर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको छ। ढुंगाना फोक्सोको क्यान्सरबाट ग्रस्त थिए।

२०४८ सालको प्रतिनिधिसभामा सभामुख थिए । वरिष्ठ अधिवक्ता ढुंगाना मानवअधिकारकाे क्षेत्रमा पनि क्रियाशील थिए।

Top Changing Nepal

युट्युब सट्स