धनकुटाको महालक्ष्मीमा रुखले किच्दा एक जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, मंसिर, ४
धनकुटा । धनकुटाको महालक्ष्मीमा रुख लडेर किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका २ का जनक मगर रहेका छन् ।
रुख काट्ने क्रममा रुख लडेर किच्दा मगरको मृत्यु भएको र घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाको टोली पुगी मुचुल्का उठाउने कार्य भइरहेको प्रहरी निरीक्षक बिष्णु खड्काले जानकारी दिए ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

