नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार
जानकारी केन्द्र
२०८१, मंसिर, ५
काठमाडौँ । बुधबार नेप्से ९ अंकले बढेको छ । आज नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ ।
आज कुल ३२३ कम्पनीका एक करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ९ करोड २८ लाख बराबरको कारोबार भएको थियो ।आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर, सप्तकोशी डेभलपमेन्ट बैंक र महिला लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज गुराँस लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी एनगाडी पावरको ३२ करोड ८१ लाख ९० हजार बराबरको कारोबार भएको छ भने हिमालय उर्जा विकास कपनिको सबै भन्दा बढी ७ लाख ६४ हजार ५१९ कित्ता शेयर कारोबार भएको छ ।
सम्बन्धित समाचार
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
