सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, मंसिर, ९
सर्लाही । सर्लाही जिल्लाको बागमती नगरपालिका ११ मा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । मोटरसाइकलले स्थानीय शिव थापालाई शनिबार साँझ सबा ६ बजेतिर ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, बागमतीबाट हरिवनतर्फ जाँदै गरेको बा प्र ०२-०४५ प ३०४८ नम्बरको मोटरसाइकलले स्थानीय शिव थापालाई शनिबार साँझ सबा ६ बजेतिर ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका थापालाई नमूना अस्पताल हरिवनमा पुर्याइयो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक ३० वर्षीय आयुष सिंजालीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

