दुइ खेल हारेकाे बिराटनगरकाे राेमाञ्चक पहिलाे जीत
जानकारी केन्द्र
२०८१, मंसिर, १९
काठमाडौं । विराटनगर किङ्सले आज पहिलोपटक जीत हासिल गरेकाे छ।
नेपाल प्रिमियर लिग -एनपीएल_df तेस्राे खेल खेलेकाे बिराटनगरले लुम्बिनलाइ २ बिकेटले हराउँदै पहिलाे पटक जीत हासिल गरेकाे हाे ।लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछयाएकाे विराटनगरले १ बल मात्र बाँकी छँदा राेमाञ्चक जीत निकालेकाे हाे ।
यसअघि बिराटनगर उदघाटन खेलमा जनकपुरसँग र दाेस्राे खेलमा सुदुरपश्चिमसँग पराजित भएकाे थियाे ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

