• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ असार २०८३, शनिबार
२७ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • २१ घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • १ दिन 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • २ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • २ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • २ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

प्राईभेट र पब्लिक क्षेत्रको उत्पादकत्व बढाउन राकुटेन भाइबरले थप्यो नयाँ कम्युनिटी कमेन्ट फिचर

जानकारी केन्द्र २०८१, मंसिर, २१

 काठमाडौं । कामका क्रममा एक भन्दा बढी कार्यहरूमा संग्लग्न हुँदै गर्दा कुशल र उत्पादनशिल हुनका लागि नयाँ तरिकाहरू खोज्नु सधैं महत्त्वपूर्ण हुन्छ ।

एक सुपर एपको रूपमा प्रयोगकर्ताको अनुभव बृद्धि गर्न निरन्तर प्रतिबद्ध राकुटेन भाइबरले आफ्नो लोकप्रिय सुविधा कम्युनिटीजको नवीनतम अपडेटको रूपमा कमेन्टहरूको सुविधा प्रस्तुत गरेको छ। राकुटेन भाइबरको यो सुविधा कनभर्सेसन्हरूलाई थप व्यवस्थित र आकर्षक बनाई प्रयोगकर्ताहरूको कम्युनिटीलाई थप सशक्त बनाउन डिजाइन गरिएको हो।

नयाँ अपडेटले आफ्नो टिमसँग धेरै विषयहरूमा डिसकस् गर्ने स्ट्रिमलाइनहरू उपलब्ध हुनेछ भने सदस्यहरूले विशेष मेसेजहरूको टिप्पणी खण्डमा सीधा जवाफ दिन सक्नेछन्। यसले कम्युनिटीलाई आफ्नो समग्र प्रवाहमा बाधा नपर्ने गरी केन्द्रित डिसकस्मा संलग्न रहन सघाउँछ। सुपरएडमिन र एडमिनहरूले यसलाई पूर्वनिर्धारित रूपमा सबै मेसेजहरूका लागि कमेन्ट उपलब्ध गराएर वा छानिएका विशेष मेसेजहरूमा यसलाई असक्षम पारेर पनि आफ्नो कम्युनिटी इन्फो ट्याबमा सजिलैसँग यो सुविधा एक्टिभ गर्न सक्छन्।

राकुटेन भाइबरको लामो समयदेखिको सुविधा कम्युनिटीज अब नियमित ग्रुप च्याट अनुभव भन्दा माथिल्लो स्तरको हुनेछ। यसले च्याट हिस्ट्री र पहिले साझा गरिएको मिडियालाई सजिलै पहुँचयोग्य बनाउने अद्वितीय विशेषताहरूसँगै सहज सहयोग र समावेशी अन्तरक्रियाहरूलाई सघाउँछ। कनभर्सेसन् अन्य विषयहरूमा सरेको बेला पनि च्याट हिस्ट्रीलाई नयाँ सदस्यहरू सहित सबैले केवल ब्याक अप स्क्रोल गरेरै पहुँच गर्न सक्छन्। र कम्युनिटि भित्र साझा गरिएका मिडिया र फाइलहरूमा पूर्ण पहुँच हुने हुँदा कसैले पनि महत्त्वपूर्ण अपडेट वा मूल्यवान कन्टेनटहरू गुमाउँदैनन्।

“कम्युनिटीहरूको स्तरवृद्धि भनेको मानिसहरूले कम्युनिकेट गर्ने तरिकामा सुधार गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो। हामीले हाम्रा प्रयोगकर्ताहरूलाई कमेन्ट गर्ने सुविधा थपेर उनीहरूको कनभर्सेसन्मा थप नियन्त्रण र नयाँ संरचना दिइरहेका छौं जसले राकुटेन भाइबरलाई विद्यालय, व्यवसाय र सरकारी संस्था जस्ता ठूला कम्युनिटिहरूका लागि अझ राम्रो प्लेटफर्म बनाउँदैछौं,” राकुटेन भाइबरमा एपाक का डाईरेकटर डेविड चेले भन्नुभयो।

यस सुविधाको स्तरवृद्धि बाहेक राकुटेन भाइबरले आफ्नो विश्वव्यापी र स्थानीय कम्युनिटिहरूलाई सुरक्षित र पहुँचयोग्य प्लेटफर्म प्रदान गर्न जारी राखेको छ। चाहे साना रूचि मिल्नेहरूको ग्रुपहरूलाई सँगै ल्याउने होस् वा आवश्यक सरकारी कम्युनिकेसन्हरूलाई सहज बनाउन होस्, राकुटेन भाइबरले कनभर्सेसन्हरू व्यवस्थापन गर्न सजिलो र सबैका लागि सुरक्षित हुने कुराको सुनिश्चितता प्रदान गर्दछ। व्यक्तिगत, व्यावसायिक वा सार्वजनिक क्षेत्र(सम्बन्धित हरेक पक्षमा सम्पर्कहरू बढाउनमा केन्द्रित रहन्छ।

राकुटेन भाइबरको बारेमा
राकुटेन भाइबर संसारमा सबैभन्दा भरपर्दो र डाउनलोड गरिएका एपहरूमध्ये एक हो। हामी मानिसहरूलाई सुरक्षित रूपमा सँगै ल्याएर अर्थपूर्ण सम्पर्कहरू सिर्जना गर्छौं ताकि उनीहरूले आफ्नो परिवार र साथीहरूसँग बहुमूल्य पलहरूको आनन्द लिन सकून्, आफ्ना बिजनेस रिलेशन प्रबन्ध गर्न वा आफ्ना रूचिहरूलाई एकै ठाउँमा बसेर पछ्याउन सकून्। एक सुपर एपको रूपमा हामी हाम्रा प्रयोगकर्ताहरूलाई उनीहरूको दैनिक आवश्यकताहरूको प्रत्येक पक्षलाई समेट्ने र उनीहरूको जीवनलाई सजिलो बनाउने सेवाहरू दिन्छौं।

राकुटेन भाइबर ई-कमर्स, फिनटेक, डिजिटल कन्टेनट र कम्युनिकेसन् सेवाहरूमा विश्वव्यापी टेक्नोलोजीको अग्रणी राकुटेन ग्रुप आईएनसीको एक हिस्सा हो।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.