Jankari Kendra
८ कार्तिक २०८३, शनिबार

रबि लामिछाने काठमाडाैं बिमानस्थलमा, अब सिमरा हुदैँ बिरगञ्ज लगिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २४
रबि लामिछाने काठमाडाैं बिमानस्थलमा, अब सिमरा हुदैँ बिरगञ्ज लगिने

पोखरा । पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाइ काठमाडाैं बिमानस्थलमा ल्याइएकाे छ ।

राष्ट्यि स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि बिरगञ्ज लैजानका लागि अहिले पोखरा अन्तराष्ट्रिय विमानस्थल हुदैँ काठमाडाैं ल्याइएकाे हाे । प्रहरीका अनुसार उनलाई अब काठमाडौँबाट प्लेनमा सिमरा हुँदै बिरगञ्ज लैजाने प्रयोजनका लागि एअरपोर्ट ल्याइएकाे हाे ।लगिएको हो ।

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान खोजिएको यसअघि नै प्रहरीले जनाएको थियो ।

ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवन पछि अब पर्सामा बयान लिइनेछ ।

Top Changing Nepal

युट्युब सट्स