• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • १०. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एनपीएल : १५ खेल सकिँदा सर्वाधिक रन जोड्नेमा जितविहीन लुम्बिनीका रोहित शीर्ष स्थानमा, ७ टिमका १४ खेलाडीले हिर्काए अर्धशतक

काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा हालसम्म १५ वटा खेल सकिएका छन् । मंसिर १५ गतेबाट सुरु भएको एनपीएलमा हालसम्म ६ वटा टिमले समान ४ खेल खेलिसकेका छन् भने पोखरा र काठमाडौं गुर्खाजले समान ३ खेल खेलेका छन्।

झण्डै आधा खेल सकिँदा हालसम्म अपराजित रहेको जनकपुर बोल्ट्स शीर्ष स्थानमा छ, भने लुम्बिनी लायन्स पुच्छरमा छ । ४ खेल खेलेको जनकपुर शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा रहँदा लुम्बिनीले अंक जोड्न सकेको छैन ।

चार खेलमध्ये समान तीन जित र एक हार भोगेका सुदूरपश्चिम रोयल्स र चितवन राइनोज समान तीन जित र एक हारसहित क्रमश दोस्रो र तेस्रो स्थानमा रहँदा ४ मध्ये २ खेल जितेको कर्णाली याक्स चौथो स्थानमा छ । जारी एनपीएलमा हालसम्म ७ टिमका १४ जना ब्याटरले अर्धशतक हिर्काउँदा १ जनाले शतक प्रहार गरेका छन् ।

कर्णाली याक्स र चितवन राइनोजका ब्याटर समान तीन अर्धशतक बनाएका छन् । यस्तै, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सका दुई–दुई ब्याटरले अर्धशतक बनाएका छन् । पोखरा र विराटनगरका एक-एक जना ब्याटरले अर्धशतक हिर्काउँदा काठमाडौं गुर्खाजका कुनै पनि खेलाडीले अर्धशतक प्रहार गर्न सकेका छैनन् । काठमाडौंबाट सुमित महर्जनले हिर्काएको ४० रननै सर्वाधिक स्कोर हो ।

हालसम्म पोखरा एभेन्जर्सबाट लुम्बिनी लायन्सविरुद्ध आन्द्रिय गौसले शतक हिर्काएका छन् । उनी एनपीएलमा शतक हिर्काउने पहिलो खेलाडी हुन् । ५२ बलमा गौशतले शतक पूरा गरेका हुन् ।

एक जनाले मात्र शतक हिर्काउँदा हालसम्म १४ जनाले अर्धशतक प्रहार गरेका छन् । हालसम्म मार्टिन गप्टिल, लहिरु मिलान्था, अनिल साह, दीपेन्द्रसिंह ऐरी, रवि बोपारा, शिखर धवन, ब्रान्डन म्याकमुलम, रवि बोपारा, रोहितकुमार पौडेल, दिनेश खरेल, सैब जैब, विवेक यादव, विलियम बोसिस्टो, देव खनाल र हसन एसाखिलले अर्धशतक हिर्काएका छन् । जसमा रवि बोपाराले दुई अर्धशतक हिर्काएका छन् ।

एनपीएलको १५ खेल सकिँदा जितविहीन रहेको लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल सर्वाधिक रन जोड्ने खेलाडीको शीर्ष स्थानमा छन् । एक खेलमा ९५ रनको धुँवादार ब्याटिङ गरेका रोहितले हालसम्म १८१ रन जोडेका छन् । यो सूचीको दोस्रो स्थानमा १६८ रन जोडेका जनकपुर बोल्ट्सका लहिरु मिलान्था दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका रवि बोपाराले १५७ रन जोडेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज विराटनगर किङ्सको आयोजनामा भव्य सांगीतिक कार्यक्रम हुँदै
    कर्णाली यशभिसबाट ‘एभरेस्ट महिला भलिबल लिग’ खेल्ने ३ महिला खेलाडी नेपाल आइपुगे
    ग्रिसका महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशभिसबाट खेल्ने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

    दशैंका लागि आजदेखि सुकिला नोट वितरण

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    • दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.