• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ असार २०८३, बुधबार
३१ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • ११ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १३ घण्टा 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • १ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • १ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • १ दिन 

आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
  • १ दिन 

युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
  • १ दिन 

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ३. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • ४. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • ५. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

  • ७. नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

  • ८. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • ९. क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

  • १०. गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

बृहस्पतिको चन्द्रमामा ज्वालामुखी विस्फोट, नासाले जारी गर्‍यो भिडियो

जानकारी केन्द्र २०८१, मंसिर, ३०

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिको तेस्रो ठूलो चन्द्रमा आईओमा ज्वालामुखी विस्फोटको भिडियो जारी गरेको छ।

यो भिडियो नासाले आफ्नो जुनो मिसनको अन्तरिक्ष यानबाट यो ज्वालामुखी बिष्फोटको रेकर्ड गरेको हो । उक्त भिडियो अन्तरिक्ष एजेन्सीले सामाजिक सञ्जालमा राखेको छ ।

यस भिडियोमा चन्द्रमाको सतहबाट लाभा बाहिर निस्किरहेको देखिन्छ । आईओमालाई हाम्रो सौर्यमण्डलमा सबैभन्दा सक्रिय ज्वालामुखी चन्द्रमा मानिन्छ। यसको सतहमा ४०० भन्दा बढी सक्रिय ज्वालामुखीहरू छन्, जसमा लगातार विस्फोट भइरहन्छ र लाभा निस्कि रहन्छ।

नासाको जुनो मिसनले गरेको अनुसन्धानले आइओमा ज्वालामुखी गतिविधिको ४४ वर्ष पुरानो रहस्य बुझ्न मद्दत गरेको छ। आईओमामा ज्वालामुखी विस्फोटको पहिलो तस्बिर १९७९ मा लिइएको थियो, यहाँ धेरै ज्वालामुखीका पोखरीहरू छन्, जसमा पग्लिएको लाभा रहेको छ।

बृहस्पतिको चन्द्रमा आईओमा विस्फोट हुने ज्वालामुखी लाभा म्याग्माका महासागरहरू भन्दा पनि म्याग्मा कक्षहरूबाट आउँछ। नेचर डटकमका अनुसार यसको सतहमा ज्वालामुखी विस्फोट हुँदा यसको आकार परिवर्तन भइ रहन्छ।

आइओलाइ पहिलो पटक वैज्ञानिक ग्यालिलियो ग्यालिलीले १६१० मा पत्ता लगाएका थिए तर, ज्वालामुखी सक्रिय भएको पत्ता लगाउने कार्य वैज्ञानिक मोराबिटो लिन्डा एले १९७९ मा गरेका थिए।

जुनो मिसनका प्रमुख अनुसन्धानकर्ता स्कट बोल्टनले लिन्डाको खोजी भएदेखि नै वैज्ञानिकहरू आइओको सतहबाट लाभा कसरी बाहिर निस्किरहेको छ भन्ने कुरामा उत्सुक रहेको बताए।

चन्द्रमा आइओमा ज्वालामुखीबाट लाभा विस्फोट भएको पहिलो तस्बिर १९७९ मा नासाको भोइजर १ अन्तरिक्ष यानद्वारा लिइएको थियो। चन्द्रमा आईओमाले बृहस्पतिको वरिपरि अण्डाकार कक्षमा घुम्छ। बृहस्पतिको गुरुत्वाकर्षणले यसमा दबाब दिन्छ, जसले गर्दा यो आकारमा संकुचित हुन्छ।

संकुचनका कारण यसको भित्र तातो बढ्छ र भित्री तहहरूमा दबाब बढ्छ, जसका कारण भित्री चट्टान पग्लिएर लाभा बन्छ। यो लाभा ज्वालामुखीको रूपमा सतहमा निस्कन्छ।

२०२३–२४ मा नासाको जुनो मिसनले डप्लर विधिमार्फत गुरुत्वाकर्षणसँग सम्बन्धित सही डाटा सङ्कलन गरेको थियो। यसले खुलासा गर्‍यो कि आईओमा म्याग्मा महासागरमा नभई कक्षहरूमा अवस्थित रहेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

ताजा

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.