Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

पीएल सिंहको निधनमा महानगरले दियो शोक बिदा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १
पीएल सिंहको निधनमा महानगरले दियो शोक बिदा

काठमाडौँ । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिईएको छ।

काठमाडौं महानगरपालिकका संस्थापक मेयर तथा पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको थियो ।

केही दिन अघि मात्र उनलाई महानगरपालिकाले विशेष सम्मान गरेको थियो।

आजै उनको अन्त्यष्टी गरिनेछ।  उनको पहलमा २०५२ मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा गरिएको थियो।

Top Changing Nepal

युट्युब सट्स