Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १
पाकिस्तानले दियो नेपाललाई १०५ रनको लक्ष्य

काठमाडौं। पाकिस्तानले एसिसी महिला यु-१९ एसिया कपमा नेपाल सामू १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पार्यो ।

पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३  र जोफिशान अयाजले १२ रन बनाए । नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए ।

Top Changing Nepal

युट्युब सट्स