Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

सुदुरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, ३
सुदुरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

काठमाडौं । जनकपुर बोल्टसले सुदुरपश्चिमलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो इलिमिनेटरमा जनकपुरले सुदूरपश्चिम सामू १४० रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वबिधाल, किर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको जनकपुरले २० ओभरको समाप्तिमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेेको छ ।

 

Top Changing Nepal

युट्युब सट्स