एनपीएलको फाइनल : टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने, कसले जित्ला उपाधि ?
जानकारी केन्द्र
२०८१, पुष, ६
काठमाडौं । टीयु क्रिकेट मैदान किर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
त्रिवि मैदनमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङकोनिर्णय लिँदै जनकपुरलाई फिल्डिङको निम्तो दिएका हुन् ।
एनपीएलको विजेताले १ करोड १० लाख रूपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले ५१ लाख प्राप्त गर्नेछ । साथै प्रतियोगिताका उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने छन् ।
सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हाल्ने छन् । यसअघिको दुई भेटमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

