दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ४३ करोडको कारोबार
जानकारी केन्द्र
२०८१, पुष, ८
काठमाडौँ । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से अन्तिम समयमा २८.९१ अंकले बढ्दै २६ सय १२ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय २८ कम्पनीका ८९ लाख ८ हजार ८ सय १५ कित्ता सेयर ५५ हजार ९ सय ३८ पटक किनबेच हुँदा कारोबार रकम ४ अर्ब ४३ करोड रुपैयाँ नाघेको हो ।
आज कारोबारमा आएकामध्ये १ सय ९४ कम्पनीको सेयरमूल्य बढेको छ भने ४२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । उच्च अंकले बढेर बन्द भएको बजारमा विभिन्न ३ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

