राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित
जानकारी केन्द्र
२०८१, पुष, ९
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेलाई निलम्बन गरेको छ ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही आधारमा सोमबार संघीय संसद् सचिवालयले लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको थियो ।
आज बसेको बैठकमा समितिका सभापति रामहरि खतिवडाले लामिछानेलाई निलम्बन गरेको जानकारी गराएका हुन् । लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य रहेका थिए ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
