• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ चैत २०८२, मङ्गलबार
२४ चैत २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
  • १५ घण्टा 

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • १५ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • १८ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • १९ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • २० घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • २१ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • २२ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

  • २. प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

  • ३. नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

  • ४. २०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

  • ६. ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

  • ७. डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी

  • ८. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

  • ९. सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस

  • १०. सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुला , सर्वसाधारणका लागि कति ?

अल्लु अर्जुनले दिए हैदारावाद पुलिस चौकीमा ३ घन्टा बढी बयान

जानकारी केन्द्र २०८१, पुष, ९

हैदाराबाद। एकातिर साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म पुष्प २ ले रेकर्ड बनाइरहेको छ भने अर्कोतिर सन्ध्या थिएटरमा भएको भागदौडमा मारिएकी एक महिलाको बिषयलाई लिएर अल्लु अर्जुनको हैरानी बढिरहेको छ ।

गत डिसेम्बर ४ मा सन्ध्या थिएटरमा चलचित्र हेर्दा भागदौड भएको थियो । यस भागदौडमा एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा पनि अस्पतालमा भर्ना छन् ।

भागदौडको सङ्केत पाएपछि अल्लु त्यहाँबाट निस्केका थिए तर भोलिपल्टै उनले सो घटनाको गम्भीरताबारेमा थाहा पाएका थिएँ । अभिनेताले २३ डिसेम्बरमा पुलिसबाट सूचना पाएका थिए, त्यसपछि उनी २४ डिसेम्बरमा सोधपुछको लागि चिक्कडपल्ली पुलिस स्टेशनमा हाजिर भएका थिए।

प्रहरीले यस प्रकरणमा अभिनेतासँग सोधपुछ गरेको छ । प्रहरीले अल्लु अर्जुनलाई करिब साढे ३ घण्टा सोधपुछ गरेको थियो । अल्लु अर्जुनले सोधेका सबै प्रश्नको जवाफ दिए । सोधपुछ सकिए पछि अल्लुलाई फेरि बोलाउन सकिने प्रहरीको विश्वास छ ।

आवश्यक परे फेरि सोधपुछका लागि आउन सक्ने प्रहरीले जनाएको छ । अल्लु अर्जुनले पनि प्रहरीसँग सहमति जनाउदै फेरी बोलाएमा पूर्ण सहयोग गर्ने बताए ।

अल्लु अर्जुनको ‘पुष्पा २’ रिलिज हुनुभन्दा एक दिनअघि सन्ध्या थिएटरमा प्रिमियर भएको थियो । यसै क्रममा अल्लु अर्जुन पनि आफ्नो परिवारसँग फिल्म हेर्न त्यहाँ पुगेका थिए । अभिनेता १०–१५ पटक यस थिएटरमा आइसकेकाले पुष्पाः २ फिल्म बनाउन ३ वर्ष लागेको अल्लुको विश्वास थियो ।

उनले यो फिल्म हेरेका थिएनन् र आफ्नो परिवारसँग हेर्न चाहन्थे र त्यसैले उनले सन्ध्या थिएटर रोजेका थिए। तर त्यहाँ यस्तो भागदौड मच्चिन्छ र यो दुर्भाग्यपूर्ण घटना घट्छ भन्ने उनीहरूलाई कल्पना थिएन।

अब यस विषयमा अभिनेताले हालै पत्रकार सम्मेलन गरेर सबैसँग माफी मागेका छन् । अहिले उनीमाथि सोधपुछ गरिएको छ । उनीहरुले पनि पूर्ण सहयोग गर्दै अस्पतालमा भर्ना श्रीतेजको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसका साथ, हालै पुष्पा २ टोलीले पनि पीडित बालकको परिवारलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

ताजा

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.