• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
  • ६ घण्टा 

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
  • ७ घण्टा 

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १ दिन 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १ दिन 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • १ दिन 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ५. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ६. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ७. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ८. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ९. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • १०. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

बीवाईडी एम ६ नेपालमा लन्च, इन्टरनेसनल बलुन फेस्टिभल २०२४ को अवसरमा १०० गाडी डेलिभरी

जानकारी केन्द्र २०८१, पुष, १०

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी इन्टरनेसनल बलुन फेस्टिभल २०२४ को अवसरमा पोखराबाट नेपालकै पहिलो प्रिमियम ७–सिटर प्रिमियम एमपीभी बीवाईडी एम६ लन्च गरेको छ । फेस्टिभलको औपचारिक उद्घाटनका साथ सो लन्च कार्यक्रम सम्पन्न भएको थियो, जसले इनोभेसन र सस्टेनेबिलिटीको रोमाञ्चक प्रदर्शन समेत दर्शाएको बताइएको छ।

गत डिसेम्बर ११ अर्थात मंसिर २६ देखि प्रि–बुकिङ प्रारम्भ गरिएको बीवाईडी एम ६ प्रति ग्राहकहरुले दर्शाएको उत्साहजनक प्रतिक्रियाका कारण दुई साताकै बिचमा लन्च इभेन्टमार्फत १०० युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ । यो माइलस्टोनले नेपालको ईभी बजारमा बीवाईडीको नेतृत्व झल्काउनुका साथै नेपालमा सस्टेनेबल मोबिलिटी सोलुसनको बढ्दो मागलाई समेत देखाउने बताइएको छ ।

‘बियोन्ड लिमिट्स’ ट्यागलाइनका साथ उपलब्ध बीवाईडी एम ६ एक क्रान्तिकारी मल्टी–परपोज भेइकल (एमपीभी) हो, जुन अतुलनीय कम्फर्ट, स्पेस र एड्भान्स्ड टेक्नोलोजीका साथ उपलब्ध छ र फेमिली ट्राभललाई पुनःपरिभाषित गर्ने गरी डिजाइन गरिएको छ ।  बीवाईडी एम ६ को  मूल्य ५८ लाख ९९ हजार तोकिएको छ ।

बीवाईडी एम ६ का स्पेक र फिचर यस्ता रहेका छन् :

  • रेन्ज – सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज (डब्लुएलटीपी)
  • ब्याट्री – सुरक्षा र दक्षताका लागि लोकप्रिय ७१.८ किलोवाट आवरको ब्लेड ब्याट्री
  • चार्जिङ – ० देखि ८० प्रतिशत सम्मको चार्ज ४० मिनेटमै हुने
  • सिटिङ अप्सन – स्पेसियस ७ सिटर

बीवाईडीको विश्वव्यापी प्रतिबद्धता अनुसारको इनोभेसन, सस्टेनेबिलिटी र एड्भान्स्ड टेक्नोलोजी अनुसारको प्रतिनिधि बीवाईडी एम६ रहनुका साथै स्लिक एरोडाइनामिक डिजाइन, आकर्षक क्याबिन अनुभव र अत्याधुनिक सेफ्टी सिस्टम जस्ता फिचरका कारण एमपीभी सेगमेन्टमा एम ६ एउटा नयाँ बेन्चमार्क बन्ने कम्पनिले बताएको छ ।

डिजाइन र कम्फर्ट

  • एक्सटेरियर – स्लिक एरोडाइनामिक लाइन र क्रिस्टल डायमन्ड फ्लोटिङ एलईडी हेडलाइटका कारण कमान्डिङ र एलिगेन्ट स्ट्यान्स
  • इन्टेरियर – ब्ल्याक एन्ड ब्राउन टु–टोन लक्जरियस इन्टेरियर, भेन्टिलेटेड फ्रन्ट सिट, रोटेटेबल १२.८ इन्च इन्फोटेनमेन्ट डिस्प्ले र १.४२ वर्गमिटर खुलापन सहितको प्यानोरामिक ग्लास रुफ
  • कार्गो फ्लेक्जिबिलिटी – फोल्डेबल थर्ड–रो सिट र स्प्लिट मिडिल सिट ९६०ः४००, ५८० लिटर सम्मको बुट स्पेस ।

टेक्नोलोजी र सेफ्टी

  • पावरट्रेन – सिमलेस एफिसियन्सीका लागि एड्भान्स्ड ८–इन–१ इलेक्ट्रिक पावरट्रेन
  • सेफ्टी – ६ एयरब्याग, एबीएस, ईपीएफ, ईबीडी र एडीएएस
  • अन्य फिचर – भीटीओएल (भेइकल टु लोड) टेक्नोलोजी, वायरलेस फोन चार्जिङ,भ्वाइस असिस्टेन्स र पीएम २.५ फिल्ट्रेसन सिस्टम ।

सो अवसरमा बोल्दै साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने – ‘नेपालमा फेमिली ट्राभलका लागि बीवाईडी एम६ एक गेम चेन्जर बन्ने छ, जुन लक्जरी, सस्टेनेबिलिटी र एड्भान्स्ड टेक्नोलोजीको बेजोड मिश्रण हो । बीवाईडी इन्टरनेसनल बलुन फेस्टिभल नेपाल २०२४ को अवसरमा गरिएको ग्रान्ड लन्चले हाम्रो वातावरणीय उत्तरदायित्वप्रतिको भिजनलाई दर्शाएको छ । विवेकी नेपाली ग्राहकलाई क्रान्तिकारी सवारी साधन उपलब्ध गराउन पाउँदा हामी उत्साहित बनेका छौ ।’

इलेक्ट्रिक भेइकलमार्फत सस्टेनेबल मोबिलिटीप्रति देशलाई रुपान्तरण गराउने मिसनको अग्रभागमा साइमेक्स इंक रहेको छ । बीवाईडी एम६ को लन्चले लक्जरी, परफर्मेन्स र इको–फ्रेन्डको संयोजन रहेको अत्याधुनिक इलेक्ट्रिक भेइकल नेपाली परिवारलाई उपलब्ध गराउने प्रतिबद्धतालाई प्रमाणित गरेको कम्पनिले जनाएको छ । देशभर रहेका बीवाईडी नेपालका शोरुमहरुमा बुकिङका लागि बीवाईडी एम ६ उपलब्ध रहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

ताजा

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.