• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष ०८, २०८२
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

कक्षा १२ को परीक्षा फाराम खुल्यो

क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • १०. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

नयाँ खोजः डायनोसरले सुरू सुरूमा माछा र किरा पनि खाएँर बाँच्दथे

काठमाडौं । पृथ्वीमा ६५ मिलियन वर्ष पहिले डायनासोरहरू थिए र तिनीहरूले पृथ्वीमा लगभग १६५ मिलियन वर्षसम्म एकलौटी जसो नै राज गरेका थिए ।

तर, साढे ६ करोड वर्षअघि एउटा क्षुद्रग्रह पृथ्वीमा ठोक्किएर डाइनोसरको सबै प्रजातिको लोप भयो । अब वैज्ञानिकहरूले डायनासोरको बारेमा अर्को अनुसन्धान गरेका छन्।

यो अनुसन्धान पोलिश वैज्ञानिकहरूले जीवाश्मा मल र डायनासोरको बान्ताहरूको नमूना संकलन गरेर नयाँ कुरा पत्ता लगाएका छन ।

यस अनुसन्धानमा वैज्ञानिकहरूले पत्ता लगाए कि लाखौं वर्ष पहिले पृथ्वीमा कसरी डायनासोरको वर्चस्व थियो तर विगत ३ करोड वर्षको अबधीमा डायनासोर कहिले अस्तित्वमा आए भन्नेबारे अन्वेषकहरूले नयाँ कुरा पत्ता लगाएका हुन् ।

नेचर जर्नलमा गत बुधबार प्रकाशित अनुसन्धानमा वैज्ञानिकहरूले डायनासोरको मल र बान्ताको विश्लेषण गरी २० करोड वर्ष अघि उनीहरूले के के खाने गरेका थिए ? भन्ने कुरा पत्ता लगाएको बताइएको छ । पहिलो डायनासोर धेरै कठोर जनावर थिए, त्यसैले तिनीहरू जे जे भेटिन्थ्यो, त्यो सबै खान गर्दथे ।  जस्तो कि तिनीहरूको आहारमा कीरा, माछा र बिरुवाहरू पनि समावेश थिए।

जब मौसम परिवर्तन भयो तिनीहरूले छिटो छिटो खानामा अनुकूलता खोज्दै गए । परिस्थितिअनुसार आफूहरूले खाने खानामा पनि निकै छाँटकाँट गर्न थालेका थिए । वनस्पति मात्रै खाने डायनासोरले त्यस समयका अन्य शाकाहारी जनावरको तुलनामा धेरै प्रकारका हरियो तरकारीहरू खान्थे । जब हावामा आर्द्रता सिर्जना भयो, बिरुवाहरूको नयाँ प्रजातिहरू जन्मिए, उनीहरूको खानपानशैली बदलियो ।

ती पोलिस बैज्ञानिकका अनुसन्धान पछि निष्कर्ष निकाल्दै एक बैज्ञानिक क्वार्न स्ट्रोमले भने कि उनीहरू आफ्नो अनुसन्धान निष्कर्षहरू विश्वव्यापी जीवाश्म रेकर्डसँग बाझिएको छ कि छैन भनेर हेर्न चाहन्छन्।

एर्लान्जेन नुरेम्बर्ग विश्वविद्यालयका जीवाश्मविज्ञानी एम्मा डनले भने कि वैज्ञानिकहरूले पृथ्वीमा बस्ने जनावरहरू बुझ्नको लागि पुरातन मल पदार्थको अध्ययन गर्नु सामान्य कुरा होइन् । तर जीवाश्मामा फेला परेृका मलहरू पनि ढुङ्गाका टुक्राहरू जस्तो देखिन्छ। तिनीहरू सँधै जनावरको जीवाश्महरू नजिक फेला पर्दैनन्, जसले तिनीहरूलाई बनाएको हो वा होइन भन्ने यसै थाहा पाउन गारहो थियो ।

तर, यस यो पटक भने अध्ययनमा शोधकर्ताहरूले डायनोसरका मलमा माछा, कीरा टुक्राहरू र मल भित्र हड्डीका टुक्राहरू फेला पारेका थिए। बैज्ञानिकको सो समुहले तीनै मलहरूको अध्ययन गरेर सुरू सुरूमा डायनोसरले हरियो बनस्पती, माछा र किराहरू खाएको पत्ता लगाएको उल्लेख गरिएकाे छ ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट
    सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

    देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

    कक्षा १२ को परीक्षा फाराम खुल्यो

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट
    • सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    • देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम
    • कक्षा १२ को परीक्षा फाराम खुल्यो
    • क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.