• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

जलवायु संकटले २०२४ भयाे दशककै चरम गर्मी बर्षः संयुक्त राष्ट्र संघ

जेनेभा । जलवायु परिवर्तनले २०२४ मा चरम प्राकृतिक प्रकोप र कीर्तिमान गर्मी बनाएको तथ्यांक सार्बजनिक भएको छ । संयुक्त राष्ट्र संघका अनुसार यस घटनावाट विश्वले विनाशतर्फको बाटोवाट फर्किन ढिलाइ गर्न नहुनेमा पनि जोड दिइएको छ ।

संयुक्त राष्ट्रको मौसम र जलवायु एजेन्सीका अनुसार सन २०२४ मा बितेका एक दशक भन्दा बढी तापक्रम मापन गरिएको छ । थप वर्षहरू अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा तातो हुने प्रक्षेपण पनि गरिएको छ ।

यसैबीच, हरितगृह ग्यासहरूको उत्सर्जन नयाँ रेकर्ड उच्चमा बढेको पनि जनाएको छ । भविष्यको लागि थप तापक्रम बढाउन यीनीहरू जिम्मेवारी रहेको पनि राष्ट्र संघीय विश्व मौसम विज्ञान संगठनले उल्लेख गरेको छ।

डब्ल्यूएमओका महासचिव सेलेस्टे साउलोले भने, ‘बढ्दो प्राकृतिक प्रकोप  र चरम मौसमी घटनाहरूको प्रभावको रूपमा लगभग दैनिक आधारमा जलवायु परिवर्तन हाम्रो आँखा अगाडि नै देखिरहेका छौं ।’

उनले अगाडी भने, ‘यस वर्ष हामीले रेकर्ड ब्रेक वर्षा र बाढीका घटना मात्रै होइन, धेरै देशहरूमा त भयानक मानवीय क्षति पनि देख्यौं, जसले प्रत्येक महाद्वीपका समुदायहरूलाई हृदयविदारक बनाएको थियो।’

‘उष्णकटिबंधीय चक्रवातहरूले डरलाग्दो मानव र आर्थिक क्षति निम्तायो भन्दै हालसालै हिन्द महासागरमा मायोटको भएको घटना स्मरण गरिएको छ ।

‘तीव्र गर्मीले दर्जनौं देशहरू जलाउन पुगे, धेरै अवसरहरूमा तापमान ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) मा पुग्यो। जङ्गलको आगोले विनाश ल्यायो,’ उनले अगाडी भने ।

२०१५ को पेरिस जलवायु सम्झौताले ग्लोबल वार्मिङलाई पूर्व औद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखे पनि  त्यो पुरा नभएको उल्लेख छ ।

नोभेम्बरमा डब्ल्यूएमओले जनवरी सेप्टेम्बरको औसत सतहको हावाको तापक्रम सन १८५०–१९०० को बीचमा मापन गरिएको पूर्व औद्योगिक औसत भन्दा १.५४ डिग्री सेल्सियस बढी भएको उल्लेख गरिएको छ ।  जसका कारण मानव जातिले ठूलो मात्रामा जीवाश्म इन्धन जलाउन थालेपछि गत वर्षको तापक्रम औद्योगिक क्रान्ति अघिको भन्दा १.४५ डिग्री सेल्सियस बढी भएको छ ।

डब्लुएमओले सन् २०२४ को लागि सन् २०२४ को समेकित विश्वव्यापी तापक्रमको आंकडा जनवरीमा प्रकाशित गर्ने तयारी गरेको छ, यसको पूर्ण स्टेट अफ द ग्लोबल क्लाइमेट २०२४ रिपोर्ट मार्चमा आउनेछ।  ‘आज म आधिकारिक रूपमा रिपोर्ट गर्न सक्छु कि हामीले भर्खरै एक दशकको घातक गर्मी सहेका छौं। सन २०२४ शीर्ष १० सबैभन्दा तातो वर्षहरू मध्य एक भएको छ,’ उनले भने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.